क्यानद्वारा सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2024 | 07:08:35 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ । बुधबार उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको हो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एक विज्ञप्तिमार्फत सन्दीप घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जनाएका छन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved