७ रुपैयाँले घट्यो पेट्रोलको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2024 | 08:09:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको हो । 

बिहिबार विहान १२ बजेदेखि लागुहुने गरी मूल्य घटाएको निगमले जनाएको छ । 

हेर्नुहोस् आयल निगमको विज्ञप्ति:

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved