जेठमा मात्रै २ लाख ६६ हजार केजी आँप भारतबाट भित्रियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2024 | 01:51:46 PM मा प्रकाशित

चालु आर्थिक वर्षको जेठ महिनामा १ करोड ७६ लाख रुपैयाँ बराबरको आँप नेपाल भित्रिएको छ । जेठ महिनामा मात्रै भारतबाट उक्त रकम बराबरको २ लाख ६६ हजार ७६१ केजी आँप नेपाल भित्रिएको हो । 

उक्त आँप नेपाल ल्याउँदा ४२ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ । यस पटक आँपको उत्पादन देशैभरि बढने अनुमान गरिएको भएतापनि याता भने रोक्न सकिएको छैन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved