यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2024 | 09:01:55 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विभिन्न देशका मुद्राको विनियम दर तोकेको छ । जसअनुसार यो दिन अमेरिकी डलर एकको खरिद दर १३३.६६ रुपैयाँ छ भने बिक्री दर १३४.२६ रुपैयाँ छ । 

त्यस्तै यूरोपियन यूरो एकको खरिद दर १४४.८३ रुपैयाँ छ भने बिक्री दर १४५.४८ रुपैयाँ छ ।त्यस्तै एक मलेशियन रिंगेटको खरिददर २९.०९ रुपैयाँ र बिक्रीदर २९.२२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६४ रुपैयाँ र बिक्रीदर ३६.८१ रुपैयाँ छ ।

यसैगरी, १०० कोरियन वनको खरिददर ९.७४ रुपैयाँ र बिक्रीदर ९.७८ रुपैयाँ र एक कुवेती दिनारको खरिददर ४३७.४३ रुपैयाँ र बिक्रीदर ४३९.३९ रुपैयाँ छ ।

त्यस्तै,१० जापानी येनको खरिददर ८.८९ रुपैयाँ र बिक्रीदर ८.९३ रुपैयाँ छ । उता एक युएई दिरामको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५५ रुपैयाँ तथा एक चिनियाँ युआनको खरिददर १८.५१ रुपैयाँ र बिक्रीदर १८.५९ रुपैयाँ छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved