नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार यो दिन एक अमेरिकी डलरको खरिद दर १३४.०६ रुपैयाँ छ । त्यस्तै बिक्री दर भने १३४.६६ रुपैयाँ छ ।
केन्द्रीय बैंकका अनुसार यो दिन एक यूरोपियन यूरोको खरिद दर १४६.४९ रुपैयाँ छ भने बिक्री दर १४७.१४ रुपैयाँ छ ।
त्यसैगरी, अस्ट्रेलियन डलर एकको खरिद दर ८८.४१ रुपैयाँ छ भने बिक्री दर ८८.८० रुपैयाँ छ ।बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.४३ रुपैयाँ छ भने बिक्री दर १७२.२० रुपैयाँ छ ।
त्यस्तै, मलेशियन एक रिंगिटको खरिद दर ३०.१२ रुपैयाँ छ भने बिक्री दर ३०.२६ रुपैयाँ छ ।साउदी रियाल एकको खरिद दर ३५.७१ रुपैयाँ छ भने बिक्री दर ३५.८७ रुपैयाँ छ ।