क्रिप्टो कारोबारमा संलग्न दुई अभियुक्त सीआईबीद्वारा पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2024 | 03:39:11 PM मा प्रकाशित

laxmi  sunrise bank

केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) को टोलिले क्रिप्टो कारोबारको अभियोगमा दुई जनालाई हालै पक्राउ गरेको छ । 

प्रारम्भीक अनुसन्धान तथा प्राविधिक विश्लेषणको आधारमा अभौतिक मुद्रा (क्रिप्टो) को कारोबार गर्ने स्टारब्वाई सोलेसनका सञ्चालकहरुलाई सीआईबीको टोलिले पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका घर भएका प्रज्ञान रिमाल र काठमाडौको तारकेश्वर नपा- १० मनमैजु बस्ने आयुष शर्मालाई पक्राउ गरेको हो ।

ती अभियुक्तलाई अभौतिक मुद्दाको प्रयोग गर्न नहुने कसूर अन्तर्गतको मुद्दामा बिहीबार काठमाडौं जिल्ला अदालत काठमाबाट  सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved