वीरगञ्जको सुक्खा बन्दरगाहमा अलपत्र कन्टेनर(तस्वीर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2024 | 03:48:45 PM मा प्रकाशित

nepal oil ltd

पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयको यार्डमा रहेका मालबाहक कन्टेनर ।विभिन्न समयमा नेपाली आयातकर्ताले विदेशबाट मगाएका मालसमानले भरिभराउ हजारौं कन्टेनर बन्दरगाहमा वर्षौंदेखि बेवारिसे छन्। यहाँ कार्गो रेलमार्फत् भारतको कोलकाता,हल्दिया र विशाखापतनम् बन्दरगाहबाट मालवस्तु ल्याउने गरिन्छ । तस्वीर सौजन्य  : रासस

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved