मनमोहक पुथा हिमाल र पृष्ठभुमिमा भेडाका बथान (तस्वीर)
बिजपाटी संवाददाता
Sep 18, 2024 | 01:56:11 PM मा प्रकाशित
ढोरपाटन सिकार आरक्षमा पर्ने बुकीपाटनबाट देखिएको भेडाका बथान र पुथा हिमाल । बुकीपाटनमा रमाउन र हिमश्रृङ्खलाको अवलोकन गर्न पछिल्लो समय पर्यटक पुग्न थालेका छन् । पुथा हिमाल समुन्द्र सतहदेखि ७ हजार २४६ मिटर अग्लो छ । तस्वीर सौजन्य : रासस