पहिलो कारोबार दिन घट्यो शेयरबजार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2024 | 04:00:42 PM मा प्रकाशित

laxmi sunrise bank

तिहार पछिको पहिलो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से ०.२१ अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक २६ सय ७७.४० को बिन्दुमा कायम रहेको छ। बजार घट्दा कारोबार रकम पनि घटेको छ । तिहार अघिको कारोबार दिन ५ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ४ अर्ब २० करोडको कारोबार भएको छ ।

आज कारोबारमा आएका ३०२ कम्पनी मध्ये ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२३ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved