जन सम्पर्क बिभागमा डा. सैयद मनोनित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2024 | 12:14:00 PM मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरु मनोनीत गरेका छन्।  सभापति देउवाले केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल प्रमुख रहेको उक्त विभागमा आज २८ सदस्य मनोनीत गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

मनोनित हुनेमा स्याङ्गजा जिल्ला घर भई हाल काठमाण्डौमा बस्दै आएका डा मनोर दिन सैयद लगायतका व्यक्तित्वहरु रहेका छन्। बैदेशिक सम्बन्ध,कुटनीतिक  नियोग र अन्तर्राष्ट्रिय चाँसो सङ निकट रहने कारणले गर्दा पार्टीका विभिन्न बिभाग मध्य जन सम्पर्क लाई निकै प्रभावशाली बिभाग मानिने गरिन्छ। 



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved