साढे ६२ अंकले बढ्यो नेप्से, कारोबार कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2024 | 03:39:14 PM मा प्रकाशित

laxmi sunrise bank

साताको पहिलो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से ६२.५४ अंकले बढेको छ । आइतबार नेप्से परिसूचक २७ सय ३८.०६ को बिन्दुमा कायम रहेको छ। बजार बढ्दा कारोबार रकम पनि बढेको छ ।अघिल्लो कारोबार  दिन ५ अर्ब २२ करोडको कारोबार भएकोमा आज  ९ अर्ब ७७ करोड करोडको कारोबार भएको छ ।

आज कारोबारमा आएका ३२५ कम्पनी मध्ये २२८ कम्पनीको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved