लगातार ओरालो लाग्यो शेयर बजार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2024 | 03:07:24 PM मा प्रकाशित

laxmi sunrise bank

साताको चौथो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से १४.१२ अंकले घटेको छ । बुधबार नेप्से परिसूचक २७ सय ३४.८३ को बिन्दुमा कायम रहेको छ।

बजार घटेपनि कारोबार रकम भने सामान्य अंकले बढेको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९१ करोडको कारोबार भएको छ ।

आज कारोबारमा आएका ३०८ कम्पनी मध्ये ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved