सिद्धार्थ बैंकका ग्राहकलाई टेस्ट टाउन फूड कोर्टमा १५% छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2024 | 04:40:22 PM मा प्रकाशित

laxmi sunrise bank

सिद्धार्थ बैंक र टेस्ट टाउन फूड कोर्ट प्रा.लि (काठमाडौं कमलपोखरी) बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले सिटी सेन्टर कमलपोखरी स्थित टेस्ट टाउन फूड कोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा १५  प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved