काठमाडौँमा एकाविहानै भुकम्पको ठुलो धक्का, मानिसहरु घर बाहिर निस्किए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2025 | 07:05:49 AM मा प्रकाशित

laxmi sunrise bank

काठमाण्डौमा एकाविहानै भुकम्पको ठुलो धक्का महसुस भएको छ। बिहान करिब ६ बजेर ५२ मिनेट जाँदा भुकम्पको ठुलो धक्का महसुस हुँदा धेरैपछि मानिसहरु घर बाहिर निस्किएका छन्। 

काठमाडौं लगायत तराईका सिराहा, सर्लाही लगायतका जिल्ला तथा धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको जानकारी प्राप्त भएको छ। 


काठमाण्डौ आसपासको क्षेत्रमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको महसुस गरिएको छ। यद्दपि यसबारे बृस्तृत जानकारी आउँन बाँकी छ। 


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved