तराईका केही भूभागमा हुस्सु र कुहिरोको सम्भावना, अरु ठाउँमा कस्तो छ आजको मौसम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2025 | 08:18:50 AM मा प्रकाशित

laxmi sunrise bank

हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने तराईका केही भूभागमा हुस्सु कुहिरो लागेको अवस्था छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशमा मौसम सामान्य बदली हुने सम्भावना रहेको छ । 

यस्तै, राति पनि सबै प्रदेशमा मौसम सामान्यतया सफा नै रहने सम्भावना रहेको छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved