एनआईसी एशिया बैंक कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2025 | 08:12:49 PM मा प्रकाशित

एनआईसी एशिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण भएको छ ।

काठमाडौंको महानगरपालिका– २८, कमलादीमा सञ्चालनमा रहेको बैंकको शाखा आइतबारदेखि सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको हो ।

नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ कारोबार आजका मितिबाट नयाँ ठाउँबाट सञ्चालन हुने बेहोरा बैंकले समस्त ग्राहक तथा सम्बन्धित सबै सरोकारवालामा गराएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved