हस्तकला महासंघलाई नेपाल उद्योग परिसंघको बधाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2025 | 09:44:59 AM मा प्रकाशित

nepal oil ltd

नेपाल उद्योग परिसंघले नेपाल हस्तकला महासंघका नवनिर्वाचित अध्यक्ष रविन्द्र शाक्यसहित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ । शुक्रबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा परिसंघ अध्यक्ष राजेश कुमार अग्रवालले हस्तकला क्षेत्रलाई मौलिक तथा तुलनात्मक लाभको उद्योग भन्दै यसको प्रवद्र्धनमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

महासंघ अध्यक्ष शाक्यले स्वदेशी वस्तुको उपयोग बढाउन परिसंघको पहलप्रति आभार व्यक्त गर्दै, स्वदेशी उत्पादनको खपत वृद्धिका लागि थप सहकार्य गर्न तयार रहेको बताए। कार्यक्रममा परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे र महानिर्देशक डा. घनश्याम ओझालगायतको उपस्थिति थियो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved