प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।भोलिबाट बजेट अधिवेशन सुरु हुँदैछ । उक्त अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।