राष्ट्र बैंकले माग्यो ११४ कर्मचारी, १२ पासलाई पनि अवसर (बिस्तृतमा)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 15, 2018 | 08:12:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विभिन्न ११४ पदमा कर्मचारीमाग गरेको छ ।  बैंकले  सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनमा २१ जना,  अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्टमा १० जना , सहायक निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक द्वितियमा ६८ जना , सहायक द्वितिय सूचना प्रविधीमा १३ जनाको माग गरेको हो । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि मंसिर १९ गतेसम्म र दोब्बर दस्तुर तिरेर २६ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन अनलाइन दिनु पर्ने र रकम भुक्तानी राष्ट्रिय बाणिज्य बैंकको मोबाइल एप, इसेवा र फोन पे बाट गर्न सकिने बैंकले जनाएको छ   ।

हेर्नुस बिस्तृत विवरण :







Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved