राष्ट्र बैंकको परीक्षामा २१ जनाको नाम निस्कियो, अन्तर्वाता मिति तय (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 07:09:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले प्राविधिक सेवा तर्फको सहायक (सहायक द्वितीय) तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत जेठ २४ गते भएको परीक्षामा २१ जनाको नाम निस्किएको छ ।

राष्ट्र बैंकको जनशक्ति ब्यबस्थापन बिभागले छनौट भएकाको अन्तर्वाता आगामी असार २३ र २४ गते हुने जनाएको छ । 

हेर्नुस राष्ट्र बैंकको सूचना : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved