कृषि मन्त्रालयमा ७० जना कर्मचारी माग, लिखित परीक्षा दिन नपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 07:47:22 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर १ सरकारले ७० जना कर्मचारी माग गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि मन्त्रालयले ७० जना कर्मचारी करारमा नियुक्ति गर्न लागेको हो । 

मन्त्रालयले कृषि विज्ञ, पशु प्राविधिकसहित विभिन्न पदमा १५ दिनभित्र दरखास्त आह्वान गरेको हो । दरखास्त दिएकाहरुलाई सिधैँ अन्तर्वार्ताबाट छनौट गरिनेछ ।

यस्तो छ सूचनाः 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved