नेपाली सेनाले माग्यो २ सय ५० अधिकृत क्याडेट, कति चाहिन्छ योग्यता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 06:29:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली सेनाले २ सय ५० अधिकृत क्याडेटको लागि दरखास्त आह्वान गरेको छ । सेनाले खुलातर्फ १३१, सैनिकका सन्ततितर्फ ७, महिला २२, आदिवासी जनजाती ३६, मधेशी ३१, दलीय ७ र पिछडिएको क्षेत्रमा ६ गरि कुल २५० जनाको लागि दरखास्त आह्वान गरेको हो ।

योग्य रहेका इच्छुक नेपाली नागरिकले असोज २ गतेसम्म र दोब्बर दस्तुर बुझैई असोज र गते सम्म आवेदन दिन सक्ने भर्ना छनौट निर्देशनालयले जनाएको छ । आवेदन दिनको लागि प्रमाणपत्र तह वा सो सरह/ स्वानातक तह वा सो सरह उतिर्ण भएको हुनु पर्ने छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved