नेपाल प्रहरीमा ३८ सयलाई जागिर खुल्यो, ८ कक्षा पासलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2019 | 07:40:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले भर्ना छनौट सम्बन्धि सूचना जारी गर्दै विभिन्न पदमा ३ हजार ८३१ जना जनशक्ति माग गरेको हो । 

नेपाल प्रहरीले प्रहरी जवानदेखि खेलाडीसम्म माग गरेको छ । नेपाली नागरिकले भदौ ९ गतेदेखि असोज १३ गतेसम्म आवेदन दिन सक्ने नेपाल प्रहरीले जनाएको छ । कक्षा ८ उत्तीर्णले पनि आवेदन दिन सक्नेछन् । 

हेर्नुहोस् सूचनाः 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved