लोकसेवाले खुलायो सहसचिव र उपसचिवको विज्ञापन, इतिहास कै ठुलो संख्या माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 08:51:20 AM मा प्रकाशित

laxmi  sunrise bank

लोक सेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुला गरेको छ । आयोगले निजामती सेवा र स्वास्थ्य सेवातर्फ (एघारौं र नवौं तह)का पदमा गरी कुल ६८८ जनाको लागि विज्ञापन खुला गरेको हो ।

आयोगले निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको विज्ञापन खुलाएको छ ।  सहसचिव र उपसचिव पदमा एकैपटक यति धेरै संख्यामा विज्ञापन खुलाइएको यो इतिहासमै पहिलोपटक हो ।

यस्तै आयोगले आन्तरिक बढुवाको सूचना पनि निकालेकाे छ ।

हेर्नुस विज्ञापन 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved