राष्ट्रिय बीमा कम्पनीले माग्यो ३४ कर्मचारी, १२ पासलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2019 | 08:58:52 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बीमा कम्पनी Rastriya Beema Company Limited  ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले तह ४ देख तह ७ सम्मका पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति हुने गरि कुल ३४  कर्मचारी माग गरेको हो । 

कम्पनी सूचना प्रकशित भएको २१ दिन भित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्ममा दरखास्त दिन आह्वान गरेको छ ।

हेर्नुस सूचना : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved