लोक सेवाले माग्यो ठुलो संख्यामा कर्मचारी (सूचनासहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 09:03:20 AM मा प्रकाशित

laxmi  sunrise bank

लोक सेवा आयोगले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले अधिकृत(प्राविधिक)को विज्ञापन आह्वान गरेको हो। जस अनुसार आयोगले आफ्नो वार्षिक कार्य तालिका अनुसार राजपत्राङ्कित तृतीय श्रेणी(प्राविधिक)तथा स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदको ज्येष्ठता र कार्यसम्पादनसहित आन्तरिक प्रतियोगिता खुल्ला तथा समावेशीतर्फ विज्ञापन गरेको हो ।

आयोगले प्राविधिकतर्फ इन्जिनियरिङदेखि सबै सेवा÷समूहको परिमार्जित पाठ्यक्रमसहित विज्ञापन गरेको हो। आयोगले सबै सेवा र समुह गरी २५० भन्दा बढी कर्मचारी माग गरेको हो ।

हेर्नुस सूचना : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved