गृहले माग्यो ६ सय कर्मचारी, दैनिक १२ सय तलव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2019 | 10:30:05 AM मा प्रकाशित

laxmi  sunrise bank

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । विभागले राष्ट्रिय परिचयपत्रको लागि ६ सय विवरण दर्ता अपरेटर माग गरेको हो 

विभागले झापामा १६४, ललितपुरमा ११७, कंचनपुरमा ९१, संखुवासभामा ४०,  गुल्मीमा ७१, र चितवनमा ११७ गरि कुल ६ सयको संख्यामा जानशक्ति माग गरेको हो । इच्छुकहरुले पुस ७ गते भित्र आवेदन दिई सक्नु पर्ने छ  । 

छनौट हुनेले दैनिक १२ सय को दरले तलव पाउने छन् 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved