नेपाल प्रहरीमा ठुलो संख्यामा जागिर खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2020 | 01:44:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले ७३३ जनाको दरखास्त माग गरेको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) मा १४९ जना र प्रहरी सहायक निरीक्षक (असई) मा ५८४ जनाको दरखास्त आह्वान भएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीसहित सातैवटा प्रदेश प्रहरी कार्यलयबाट फारम भर्न सकिने प्रहरी भर्ना छनौट महाशाखाले जनाएको छ । फारम बुझाउने अन्तिम मिति २०७६ फागुन ११ गते अपराह्रन्न ५ बजेसम्म तोकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved