सिटिजन लाइफले माग्यो ९२ जना कर्मचारी, १२ पासलाइ पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2020 | 11:17:25 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न तीन पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले आज एक विज्ञापन जारी गर्दै विभिन्न शाखा कार्यालयका लागि ९२ जना कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मद्धवारले १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved