आशा लघुवित्तमा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2020 | 08:27:12 AM मा प्रकाशित

laxmi  sunrise bank

आशा लघुवित्त Asha Laghubitta Bittiya Sanstha  ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर, बरिष्ठ सहायक र कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक आवेदकले १५ दिन भित्र इमेल मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको केन्द्रीय नुवाकोटमा छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved