नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 12:03:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विभिन्न पदमा करार सेवामा कर्मचारी माग गरेको छ । बैंकले सिभिल इन्जिनियर र सवारी चालक माग गरेको हो ।

बैंकले ३ जना सिभिल इन्जिनियर र १० जना सवारी चालक माग गरेको हो । बैंकले माग गरेका इन्जिनियर मध्ये २ जना केन्द्रीय कार्यालयका लगी हुन् भने १ जना बैंकको सिद्धार्थनगर कार्यालयको लागि हुन् । राष्ट्र बैंकले योग्यता पुगेका इच्छुक उम्मेद्वारलाई असोज २२ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।

सिभिल इन्जिनियरको लागि इन्जिनियरिङमा ब्याचलर गरेको र न्युनतम २ वर्ष कार्य गरेको अनुभव हुनु पर्ने छ । इन्जिनियरको तलव मासिक ५९ हजार ७ सय हुने छ । त्यस्तै चालकको हकमा १० वर्ष सरकारी निकायमा काम गरेको हुनु पर्ने र तलव मासिक २८ हजार त्तहा खाजा खर्च २ हजार हुने उल्लेख छ । बैंकले इमेल मार्फत दरखास्त दिन आग्रह गरेको हो । 

थप जानकारीको लागि यहाँ क्लिक गर्नु होला 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved