सीईओ र असिसटेन्ट म्यानेजरको खोजीमा कालिका लघुवित्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 09:24:28 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिका लघुवित्तले प्रमुख कार्यकारी अधिकृत र असिसटेन्ट म्यानेजरको लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले इच्छुक उम्मेदवारलाई १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।

कम्पनीले सीइओ पदमा आवेदन दिनको लागि मास्टर्स डिग्री गरेको र अफिसर तहमा ७ वर्ष काम गरेको हुनु पर्ने जनाएको छ । त्यस्तै सीइओमा उम्मेदवारक दिँदा एक्सन प्लान पनि बुझाउनु पर्ने जनाएको छ।

हेर्नुस सूचना :





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved