लुम्बिनी विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 09:36:51 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंक Lumbini Bikas Bank Limited ले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले हाल भईरहेका शाखा र अब खुल्ने शाखाको लागि कर्मचारी माग गरेको हो ।

बैंकले ब्रान्च म्यानेजर, असिस्टेन्ट ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर र रिलेसनसिप अफिसर पदमा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्य उम्मेदवारलाई असोज २८ गतेसम्ममा इमेल मार्फत आवेदन दिन बैंकले आग्रह गरेको छ ।

हेर्नुस सूचना : 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved