सानिमा लाइफ इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा कर्मचारी, १२ पासलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2020 | 08:59:10 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाइफ इन्स्योरेन्स Sanima Life Insurance Company  ले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सात वटै प्रदेशमा रहेका विभिन्न शाखा तथा उपशाखाको लागि शाखा प्रमुख र ५ वटा प्रदेशको लागि मार्केटिंग अफिसर माग गरेको हो ।

कम्पनीले शाखा प्रमुखको लागि स्नातक उतिर्ण भएको हुनु पर्ने र मार्केटिंग अफिसरको लागि प्लस टु उतिर्ण भए हुने जनाएको छ । कम्पनीले असोज ३० गते भित्र इमेल मार्फत आवेदन दिन आग्रह गरेको छ ।

हेर्नुस सुचना : 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved