गोर्खाज फाइनान्समा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2020 | 08:52:04 AM मा प्रकाशित

laxmi  sunrise bank

गोर्खाज फाइनान्स Gurkhas Finance Limited  ले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर, डिजिटल बैंकिंग अफिसर, रिकभरी डिपार्टमेन्ट अफिसर, रिलेसनसिप म्यानेजर, जुनियर असिस्टेन्ट लगायत पदमा कर्मचारी माग गरेको हो ।

कम्पनी इच्छुक तथा योग्यहरुलाई १५ दिन भित्र इमेल मार्फत आवेदन दिन आग्रह गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved