साना किसान विकास लघुवित्तले माग्यो ११ कर्मचारी, तलब ८५ हजार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2020 | 08:35:30 AM मा प्रकाशित

laxmi  sunrise bank

साना किसान विकास लघुवित्तले ११ जना थप कर्मचारी माग गरेको छ । कम्पनीले ब्यबसाय प्रबर्दन अधिकृत पदको लागि उक्त कर्मचारी माग गरेको हो । कम्पनीले मासिक ६० हजार पारिश्रमिक र भ्रमण भत्ता तथा घर भाडा गरी मासिक ८५ हजार प्रदान गरिने जनाएको छ । 

इच्छुक तथा योग्य आवेदकले १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । 

हेर्नुस सूचना : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved