एसबिआई मर्चेण्टद्वारा कर्मचारी माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2020 | 01:04:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले कर्मचारी माग गरेको छ । कम्पनीले सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि कर्मचारी माग गरेको हो । 

कम्पनीले आज जारी गरेको सूचनामा उक्त सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि एक जना कर्मचारी माग गरेको हो । आवेदकले आफ्नो योग्यताका आधारमा दरखास्त दिन सक्ने जनाइएको छ । 

हेर्नुस सूचना:


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved