वोमी लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2020 | 09:18:21 AM मा प्रकाशित

laxmi  sunrise bank

वोमी लघुवित्त वित्तीय संस्था Womi Microfinance Bittiya Sanstha  ले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले केहि कनिष्ठ अधिकृत, केहि ब्यबस्थापन प्रशिक्षार्थी, केहि सहायक/बरिष्ठ सहायक माग गरेको हो।

त्यस्तै लघुवित्तले फिल्ड सहायकतर्फ केहि कनिष्ठ सहायक र केहि प्रशिक्षार्थी सहायक पदमा कर्मचारी माग गरेको हो । कम्पनीले इच्छुक तथा योग्य आवेदकलाई १५ दिनभित्र इमेल मार्फत आवेदन दिन आग्रह गरेको छ ।

हेर्नुस सूचना : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved