आईपिओ निष्काशनको तयारीमा रहेको ज्योति लाइफमा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2020 | 08:52:59 AM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ निष्काशनको  तयारीमा रहेको ज्योति लाइफ इन्स्योरेन्सले नयाँ कर्मचारी माग गरेको छ  । कम्पनीले विभिन्न शाखाहरुको लागि शाखा प्रमुख, उपशाखा प्रमुख र सेल्स एक्जिक्युटिभ पदको लागि नयाँ कर्मचारी माग गरेको हो  

कम्पनीले योग्यता पुगेका इच्छुक आवेदकलाई इमेल मार्फत पुस ६ गतेसम्म आवेदन दिन आग्रह गरेको छ  ।  सिभि र कभर लेटर सहित आवेदन दिन कम्पनीले आह्वान गरेको हो  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved