महिला लघुवित्तमा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2021 | 08:45:34 AM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेको साँगामा केन्द्रीय कार्यालय रहेको महिला लघुवित्तले कर्मचारी माग गरेको छ । कम्पनीले केहि कनिष्ठ सहायक (शाखा कार्यालय प्रमुख ) र केहि कनिष्ठ सहायक प्रक्षिक्षार्थि कर्मचारी माग गरेको हो 

कम्पनीले १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका योग्य तथा इच्छुक उम्मेदवारहरुलाई इमेल मार्फत १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । कम्पनीले कम्प्युटर समबन्धि ज्ञान भएको र २ पाङ्ग्रे सवारीको लाईसेन्स भएकालाई विशेष प्राथमिकता दिने जनाएको छ 

हेर्नुस सूचना : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved