सुर्योदय लघुवित्तले माग्यो २२ कर्मचारी, ८ पासलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2021 | 10:09:27 AM मा प्रकाशित

laxmi  sunrise bank

स्याङजामा केन्द्रीय कार्यालय रही राष्ट्रिय स्तरको कार्य क्षेत्र रहेको सुर्योदय लघुवित्त Suryodaya Laghubitta Bittiya Sanstha  ले विभिन्न पदमा २२ कर्मचारी माग गरेको छ । कम्पनीले सहायक प्रबन्धकदेखि कार्यालय सहयोगीसम्मका पदमा नयाँ कर्मचारी माग गरेको हो 

कम्पनीले १ जना सहायक प्रबन्धक, १ जना बरिष्ठ अधिकृत सिए, १ जना बरिष्ठ अधिकृत आइटी इन्जिनियर, १ जना बरिष्ठ अधिकृत, ७ जना अधिकृत, १ जना कनिष्ठ अधिकृत, ४ जना सुपरभाइजर, ४ जना बरिष्ठ सहायक (शाखा प्रमुख), १ जना सवारी चालक र १ जना कार्यालय सहयोगी माग गरेको हो 

कम्पनीले योग्य तथा इच्छुक नेपाली नागरिकलाई माघ १८ गतेभित्र तोकिएको कागजात सहित हस्तलिखित निवेदन समावेश गरेर केन्द्रीय कार्यालय वा शाखा कार्यालयहरुमा आवेदन दिन आग्रह गरेको छ । 

हेर्नुस सूचना 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved