महुली लघुवित्तले विभिन्न ७ पदमा माग्यो थप कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2021 | 10:09:16 AM मा प्रकाशित

laxmi  sunrise bank

महुली लघुवित्तले विभिन्न ७ पदमा कर्मचारी माग गरेको छ । कम्पनीले ३ जना विभागीय प्रमुख, केहि विभागीय सहायक, केहि प्रदेश प्रमुख, केहि अनुगमन अधिकृत, केहि ब्यबस्थापन प्रशिक्षार्थि माग गरेको हो ।

इच्छुक तथा योग्य आवेदनलाई कम्पनीले सूचना प्रकाशन भएको मितिले १५ दिन आग्रह गरेको छ ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved