कृषि विकास बैंकले ठुलो संख्यामा माग्यो नयाँ कर्मचारी, कहाँबाट दिने आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2021 | 09:02:03 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक Agriculture Development Bank Limited  ले ठुलो संख्यामा  कर्मचारी माग गरेको छ । बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि विभिन्न १५ पदमा गरि ३२६ जनाको लागि विज्ञापन आह्वान गरेको हो।

इच्छुक तथा योग्य आवेदकहरुलाई बैंकले माघ ९ गतेदेखि २९ गतेसम्म अनलाइन मार्फत दरखास्त दिन आह्वान गरेको छ। त्यस्तै दोब्बर दस्तुर तिरेर माघ ३० देखि फागुन ६ गतेसम्म आवेदन दिन सकिने छ । 

थप जानकारीको लागि तथा आवेदन दिनको लागि यहाँ क्लिक गर्नु होला । ttps://recritment.adbl.gov.np



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved