माछापुच्छ्रे बैंकले माग्यो ९० कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2021 | 01:48:47 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले एक साथ ९० नयाँ कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । बैंकले विभिन्न ३ पदको लागि सातै प्रदेशमा गरि ९० कर्मचारी माग गरेको हो। 

बैंकले २० जना म्यानेजमेन्ट ट्रेनी, प्रदेशगत रुपमा कार्य गर्ने गरि ५० जना ट्रेनी जुनियर एसिस्टेन्ट, र थप जना ट्रेनी जुनियर एसिस्टेन्ट माग गरेको हो । म्यानेजमेन्ट ट्रेनीको लागि मास्टर्स डिग्री गरेको हुनु पर्ने, र ट्रेनी जुनियर एसिस्टेन्टको लागि ब्याचलर गरेको हुनु पर्ने छ।  

बैंकले योग्य तथा इच्छुक आवेदकलाई फागुन १६ गतेसम्म अनलाइनबाट आवेदन दिन आग्रह गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved