धौलागिरी लघुवित्तले माग्यो ३८ कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2021 | 12:59:17 PM मा प्रकाशित

laxmi  sunrise bank

वाग्लुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरि लघुवित्तले ३८ कर्मचारी माग गरेको छ । कम्पनीले अधिकृतदेखि सहायक श्रेणीसम्मको पदमा कर्मचारी माग गरेको हो । 

जस अनुसार कम्पनीले १ जना बरिष्ठ अधिकृत (विभागीय प्रमुख), ६ जना बरिष्ठ सहायक, १ जना सहायक, १५ जना कनिष्ठ सहायक, र १५ जना कनिष्ठ सहायक (प्रशिक्षार्थि) गरि कुल ३८ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले योग्य तथा इच्छुक आवेदकलाई १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । लघुवित्तको जुन सुकै शाखा मार्फत वा इमेल मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

हेर्नुस सूचना : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved