एनआईसी एसिया बैंकद्वारा ठुलो संख्यामा कर्मचारी माग, कसरी दिने आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2021 | 09:09:33 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक NIC Asia Bank Limited  ले विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले १७ वटा शिर्षकमा कर्मचारी माग गरेको हो । बैंकले हरेक शिर्षक आवश्यक संख्या यकिन नगरी केहि कर्मचारी भन्ने मात्र उल्लेख गरेको छ ।

बैंकले योग्य तथा योग्य इच्छुक उम्मेदवारहरुलाई मार्च २३ भित्र आवेदन गरि सक्न भनेको छ । बैंकको वेबसाइट मार्फत अनलाइन आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।

हेर्नुस सूचना : 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved