ज्योति विकास बैंकमा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2021 | 01:46:39 PM मा प्रकाशित

laxmi  sunrise bank ज्योति विकास बैंक Jyoti Bikash Bank Limited ले थप कर्मचारी माग गरेको छ । बैंकले  बैंकएल जुनियर असिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।  
बैंकले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकलाई जुन १७ सम्ममा दरखास्त दिन आह्वान गरेको छ ।  व्यवस्थापन संकायमा स्नातक तह उत्तिर्ण गरेका वा सो भन्दा माथीको शैक्षिक याग्यता हाँसील गरेकाले आवेदन दिन सक्ने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved