एनएमबी बैंकमा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2021 | 11:13:41 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबी बैंक NMB Bank Limited ले विभिन्न तहमा कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर, असिस्टेन्ट्र रिलेसनसिप म्यानेजर, अपरेटिङ इन्चार्ज, जुनियर असिसटेन्ट्र र म्यानेजमेन्ट प्रशिक्षार्थी पदका लागि कर्मचारी माग गरेको हो । 

व्यवस्थापन संकाय मार्फत स्नाकोत्तर र स्नातक तह उत्तिर्ण गरेका ३० तथा ३५ वर्ष उमेर ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । आवेदकले अनलाइन मार्फत असार २३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । 

 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved