आईएमई लाईफ इन्योरेन्समा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2021 | 11:43:22 AM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई लाईफ इन्योरेन्स I.M.E. Life Insurance Company ले ब्रान्च म्यानेजर तथा सेल्स अफिसर तहमा कर्मचारी माग गरेको छ । कम्पनीले ७ वटै प्रदेशका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो।  

कम्पनीले लाइभ इन्योरेन्स क्षेत्रमै कार्य अनुभव भएका र कम्प्युटर सम्बन्धि ज्ञान भएका नेपाली नागरिकले आवेदन दिन सक्ने बताएको छ । 

 +2 तथा स्नातक तह उत्तिर्ण गरेकाले आफ्नो सम्पुर्ण प्रमापत्र सहित यहि असार २३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved