मञ्जुश्री फाइनान्समा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2021 | 11:08:52 AM मा प्रकाशित

laxmi  sunrise bank

मञ्जुश्री फाइनान्स Manjushree Finance  ले सहायक तहमा कर्मचारी माग गरेको छ । कम्पनीको निकट भविष्यमा सञ्चालनमा आउन लागेका शाखा कार्यलयहरुको लागि सहायक पदमा कर्मचारीको माग गरेको हो । 

व्यवस्थापनमा स्नातक तह उर्त्तिण गरेका तथा ३५ वर्ष उमेर ननाघेकाले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।  

इच्छुक उम्मेद्वारले आफ्नो व्यक्तिगत विवरण तथा निवेदनमा शाखा उल्लेख गरी आजको मिति ले ७ दिन भित्रमा [email protected] मा पठाउनु पर्ने कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved